राजधानी सारे पनि काठमाडौंबासीलाई कुनै आपत्ति हुँदैन : मेयर साह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
५६ पटक हेरिएको
Shares
राजधानी सारे पनि काठमाडौंबासीलाई कुनै आपत्ति हुँदैन : मेयर साह

सारांश

  • काटमाडौं ।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम गर्न आग्रह गरेका छन् ।
  • उनले केन्द्र सरकारले काठमाडौंको हितमा काम गर्न नसकेको बताएका छन् ।

काटमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम गर्न आग्रह गरेका छन् ।

उनले केन्द्र सरकारले काठमाडौंको हितमा काम गर्न नसकेको बताएका छन् । सरकारले काठमाडौंको हितमा कुनै काम नगरेको गुनासो पोख्दै साहले सिंहदरबार अरू पालिकामा सार्न आग्रह गरेका हुन् । उनले राजधानी सारे पनि काठमाडौंबासीलाई कुनै आपत्ति नहुने प्रतिक्रिया दिएका छन् । 
आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै साहले भनेका छन्,“कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । ”

उनले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिएको तर राजनीति नचाहिने पनि बताएका छन् ।

(www.spinabifida.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
मन्त्री शर्मा भन्छिन् :सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु-याउनुपर्छ
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ
विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ
Burundi becomes the first to leave International Criminal Court
Burundi becomes the first to leave International Criminal Court
‘सेक्स गुरु’ ओशोका बडिगार्डले गरे सनसनीपूर्ण खुलासा !
‘सेक्स गुरु’ ओशोका बडिगार्डले गरे सनसनीपूर्ण खुलासा !
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
प्रहरीका ‘इन्काउण्टर हिरोहरु’को जागीर धरापमा पर्दै
प्रहरीका ‘इन्काउण्टर हिरोहरु’को जागीर धरापमा पर्दै