‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
सारांश
- काठमाडौं, माघ १७ ।
- भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणका लागि नेपाल आउने भउकी छन् ।
- भोलि, १८ माघमा उनी काठमाडौं आउने भएकी हुन् ।
काठमाडौं, माघ १७ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणका लागि नेपाल आउने भउकी छन् । भोलि, १८ माघमा उनी काठमाडौं आउने भएकी हुन् ।
भ्रमणका क्रममा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
आज परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार आपसी हित र समन्वयका लागि स्वराजले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग पनि छलफल गर्नेछिन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Jeewan Ghimire
Aaba k chaiyoo pheri.