राजपा सरकारबाट बाहिरिने तयारीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
राजपा सरकारबाट बाहिरिने तयारीमा

सारांश

  • काठमाडौं, २४ जेठ– प्रदेश नम्बर २ को सरकारबाट राष्ट्रिय जनता पार्टी राजपा बाहिरिने तयारीमा छ ।
  • राजपा प्रदेशसभा सदस्य मनिष सुमनका अनुसार प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट राजपा फिर्ता हुनेछ ।
  • फोमबाट उपेन्द्र यादव सरकारमा गएपछि नेकपासँग नजिकिएको भन्दै प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने बताए।

काठमाडौं, २४ जेठ– प्रदेश नम्बर २ को सरकारबाट राष्ट्रिय जनता पार्टी राजपा बाहिरिने तयारीमा छ । राजपा प्रदेशसभा सदस्य मनिष सुमनका अनुसार प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट राजपा फिर्ता हुनेछ ।

फोमबाट उपेन्द्र यादव सरकारमा गएपछि नेकपासँग नजिकिएको भन्दै प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने बताए।

‘ढटुँवा कम्युनिष्टहरुलाई हामी समर्थन गर्दैनौं, २५ गतेको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गर्छौं’, रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । फोरम सत्तामा जानु मधेश आन्दोलनको भावना विपरित भएको उनको दाबी छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ram Rai

    राउतकाे पद अब के हुन्छ? राजपाले मलाई पुरै कार्यकाल समर्थन गर्छ भन्दै उफ्रिराख्या थियाे।

    Comment Author

    Sanjaya Adhikari

    शुभ काममा किन ढिला।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू
कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू
ब्यापारी राज्यमन्त्रीको गज्जबको ताहुरमाहुर, ध्यान टेबल कुर्सीमा
ब्यापारी राज्यमन्त्रीको गज्जबको ताहुरमाहुर, ध्यान टेबल कुर्सीमा
‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !
‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !
अर्घाखाँची सन्धिखर्क नगरपालिका नेपाली कांग्रेसको जित पक्कापक्कि .
अर्घाखाँची सन्धिखर्क नगरपालिका नेपाली कांग्रेसको जित पक्कापक्कि .
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो
निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
Mimoh Chakraborty is already married to Madalsa Sharma, traditional wedding will take place today!
Mimoh Chakraborty is already married to Madalsa Sharma, traditional wedding will take place today!

तपाईंले छुटाउनुभयो कि?