निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार

सारांश

  • काठमााडौं, मंसिर २१ – निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा स्थानिय युवक प्रदीप रावलको संलग्नता रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
  • प्रहरीका अनुसार मंगलबार साँझ काठमाडौंबाट पक्राउ परेका रावलले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।
  • भीमदत्त नगरपालिका–१८ भगतपुरका १८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् ।

प्रहरीका अनुसार मंगलबार साँझ काठमाडौंबाट पक्राउ परेका रावलले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । भीमदत्त नगरपालिका–१८ भगतपुरका १८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् । यसअघि गत साउन २० गते पक्राउ परेका प्रदिप तारेखमा छुटेका थिए ।

उनले निर्मलाको घाँटी दबाएर हत्या गरेको बयानमा दिएका छन् । प्रहरीले उनको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको छ । निर्मला हत्यामा प्रदीपको संलग्नताको कैयौं आधार र प्रमाण भेटिएको प्रहरीको दावी छ । उनको बयानका आधारमा कञ्चनपुरबाट थप २ जनालाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीका भाग्यमानी नेताहरु : जो बन्दैछन् समानुपातिक कोटाबाट सांसद  (१७ जनाकै नामसहित)
माओवादीका भाग्यमानी नेताहरु : जो बन्दैछन् समानुपातिक कोटाबाट सांसद (१७ जनाकै नामसहित)
जेलबाट बाहिरिएपछि सलमानकाे पहिलो भावुक ट्वीट
कांग्रेसको प्रस्तावित नयाँ विधान यस्तो छ (पूर्णपाठ)
कांग्रेसको प्रस्तावित नयाँ विधान यस्तो छ (पूर्णपाठ)
Anil Kapoor and Sonam Kapoor’s ‘Ek Ladki Ko Dekha To Aisa Laga’ teaser is out!
Anil Kapoor and Sonam Kapoor’s ‘Ek Ladki Ko Dekha To Aisa Laga’ teaser is out!
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या
दुवईमा नेपाली दम्पत्ति मृत्यु प्रकरण : श्रीमतीको हत्यापछि आत्महत्या
सानोमनमा आयुष्मान र शिल्पाको प्रेम
सानोमनमा आयुष्मान र शिल्पाको प्रेम
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
रोयल च्यालेन्जर्सद्वारा बेंगलुरु ५ विकेटले पराजित
रोयल च्यालेन्जर्सद्वारा बेंगलुरु ५ विकेटले पराजित