राप्रपाले मागैमाग राखेर थाल्यो दबाबमूलक अभियान

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
४० पटक हेरिएको
Shares
राप्रपाले मागैमाग राखेर थाल्यो दबाबमूलक अभियान

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा संघीयताबारे जनताको अभिमत बुझ्न जनमत संग्राहलय माग गर्दै दबाबमूलक अभियान थालेको छ ।
  • त्यसैगरी पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक बिदा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा संघीयताबारे जनताको अभिमत बुझ्न जनमत संग्राहलय माग गर्दै दबाबमूलक अभियान थालेको छ ।

त्यसैगरी पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक बिदा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

फागुन ३० गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुने उक्त अभियानमा मंहगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ । पार्टीले अध्यक्ष कमल थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट पदयात्रासहित माइतीघर मण्डला पुगेर कोणसभा गरेको थियो ।

कार्यक्रममा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याउनुपर्ने, शंकास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्नलाई कानूनबमोजिम कारवाहीको माग गरिएको छ ।

आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातिलाईसमेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षणको माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहत शिक्षकहरुको हडताल का कारण,उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द
राहत शिक्षकहरुको हडताल का कारण,उदयपुर का ४ सय ५८ ओटा विधालय बन्द
कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
गणतन्त्रमाथि प्रहार बढेपछि प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
गणतन्त्रमाथि प्रहार बढेपछि प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो
तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो
सिँचाइको व्यवस्थाले बुहारी भित्र्याउन सहज
सिँचाइको व्यवस्थाले बुहारी भित्र्याउन सहज
यी प्रदेशमा वर्षाको सम्भावना
डा. भागवत आचार्यको अध्यक्षतामा खामतेल मञ्चको नयाँ कार्यसमिति चयन
डा. भागवत आचार्यको अध्यक्षतामा खामतेल मञ्चको नयाँ कार्यसमिति चयन

तपाईंले छुटाउनुभयो कि?