राप्रपा केन्द्रिय परिषद बैठक शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • बिरगंज,  ७ जेठ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय परिषद बैठक  साेमवार(आज) बाट बिरगंजमा शुरु हुदैछ ।
  • तीन दिनसम्म चल्ने केन्द्रिय परिषद बैठकको सम्पुर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए ।

बिरगंज,  ७ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय परिषद बैठक  साेमवार(आज) बाट बिरगंजमा शुरु हुदैछ ।

तीन दिनसम्म चल्ने केन्द्रिय परिषद बैठकको सम्पुर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए । पराजुलीका अनुसार बैठकमा विभिन्न ५ प्रतिबेदनहरु पेश हुनेछन् ।

पार्टी अध्यक्ष कमल थापाले राजनितीक कार्यपत्र,महामन्त्री राजेन्द्र लिङ्देनले संगठन सम्बन्धि प्रतिबेदन ,प्रबक्ता भुबन पाठकले प्रशिक्षण सम्बन्धी कार्ययोजना,केन्द्रिय सदस्य डा बिष्णु भन्डारीले निर्वाचन समिक्षा सम्बन्धी प्रतिबेदन र गोबिन्द खँनियाले बिधान संशोधन सम्बन्धमा तयार गरिएको बिधान मस्यौदा प्रस्तुत गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

देशभरबाट प्रतिनिधिहरु बिरगंज आईसकेको र करिब ६ सय ५० प्रतिनिधिहरुको सहभागीता रहने पार्टीका सचिवालय हेर्ने नेता भास्कर भद्राले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता
बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस
बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस
प्रचण्डको प्रश्न, “ कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् ?
प्रचण्डको प्रश्न, “ कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् ?
पोखरेली भन्छन्,“विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”
पोखरेली भन्छन्,“विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
खानी दुर्घटनामा १९ जनाको मृत्यु
खानी दुर्घटनामा १९ जनाको मृत्यु
प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै एमाले स्थायी कमिटीको वैठक
प्रधानमन्त्री ओलीको जन्मदिन मनाउँदै एमाले स्थायी कमिटीको वैठक
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)

तपाईंले छुटाउनुभयो कि?