राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै
सारांश
- काठमाडौं ।
- राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
- ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पसाथ आजदेखि राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक काठमाडाैंमा सुरु हुन लागेकाे हाे ।
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पसाथ आजदेखि राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक काठमाडाैंमा सुरु हुन लागेकाे हाे ।
बिहान ११ बजे बस्ने बैठक गत मंसिर ४ मा सम्पन्न चुनावकाे समीक्षा, देशकाे पछिल्लाे अवस्था, पार्टीकाे भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम तथा रणनीति निर्माणमा केन्द्रित हुने बताइएकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया