भारतलाई आधुनिक हतियार दिन रुस सहमत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १७, २०७७
|
|
२२ पटक हेरिएको
Shares
भारतलाई आधुनिक हतियार दिन रुस सहमत

सारांश

  • भारत र रुसबीच आधुनिक हतियारको स्नाखौता भएको छ।
  • भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ ।
  • भारत र चीनबीच तनावले गति लिएपछि भारतको आग्रहमा रुसले हतियार दिने सहमति जनाएको हो ।

भारत र रुसबीच आधुनिक हतियारको स्नाखौता भएको छ। भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ । भारत र चीनबीच तनावले गति लिएपछि भारतको आग्रहमा रुसले हतियार दिने सहमति जनाएको हो ।

भारत र रुसले एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर समेत सहयोग गर्ने सम्झौता भएको जनाइएको छ ।केहि दिन अघि रुस भ्रमणका क्रममा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले यस्तो सम्झौता गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाल पारीबाट उदायो सूर्य : तुलाचन विजयी
हिमाल पारीबाट उदायो सूर्य : तुलाचन विजयी
रेन्बो ट्राउट, विशेष ग्राहकको लागि विशेष माछा
रेन्बो ट्राउट, विशेष ग्राहकको लागि विशेष माछा
मोरङमा आजदेखि डेंगु रोग नियन्त्रण अभियान
मोरङमा आजदेखि डेंगु रोग नियन्त्रण अभियान
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
म्यानमाको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
म्यानमाको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
वीर अस्पतालको नाममा रहेको ५० रोपनी जग्गा नै हरायो!
वीर अस्पतालको नाममा रहेको ५० रोपनी जग्गा नै हरायो!
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
जुम्लामा थपिए कैदीबन्दिसहित ३९ जना कोरोना सङ्क्रमित
जुम्लामा थपिए कैदीबन्दिसहित ३९ जना कोरोना सङ्क्रमित

तपाईंले छुटाउनुभयो कि?