एमाले नेता महेश बस्नेतले मतदान गरे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमाले नेता महेश बस्नेतले मतदान गरे

सारांश

  • एमाले नेता एवं भक्तपुर क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन् ।
  • उनले सूर्यविनायक नगरपालिका वडा नं २ बाट केहीबेर अघि मतदान गरेका हुन् ।
  • भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

एमाले नेता एवं भक्तपुर क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन् । उनले सूर्यविनायक नगरपालिका वडा नं २ बाट केहीबेर अघि मतदान गरेका हुन् । भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?