राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेल र धर्मपत्नी (प्रथम महिला) सविता पौडेल मङ्गलबार बिहान ११ः०२ को शुभसाइतमा विजया दशमीको टीका ग्रहण गरेका छन्।
  • यसका साथै राष्ट्रपति भवन शितल निवासमा हनुमानढोका दसैँ घरका मूल पूजारी देवराज अर्यालबाट पनि विजया दशमीको टीका तथा प्रसाद ग्रहण गरेका छन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र धर्मपत्नी (प्रथम महिला) सविता पौडेल मङ्गलबार बिहान ११ः०२ को शुभसाइतमा विजया दशमीको टीका ग्रहण गरेका छन्।

यसका साथै राष्ट्रपति भवन शितल निवासमा हनुमानढोका दसैँ घरका मूल पूजारी देवराज अर्यालबाट पनि विजया दशमीको टीका तथा प्रसाद ग्रहण गरेका छन्।

आफुले टिका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले आफन्तजनलाई विजया दशमीको टीका तथा प्रसाद लगाई दिँएका छन् ।

हेर्नुहोस् तस्बिर:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?