स्वाइनफ्लु भेटियो, सर्तक रहनुस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १, २०७५
|
|
३२ पटक हेरिएको
Shares
स्वाइनफ्लु भेटियो, सर्तक रहनुस्

सारांश

  • काठमाडौं ।
  • विभिन्न ठाउँमा स्वाइनफ्लुको संक्रमण देखिएकाले सतर्कता अपनाउन डाक्टरले आग्रह गरेका छन् ।
  • स्वाइन फ्लु (एचवान एन वान) का बिरामी भेटिएपछि सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

काठमाडौं । विभिन्न ठाउँमा स्वाइनफ्लुको संक्रमण देखिएकाले सतर्कता अपनाउन डाक्टरले आग्रह गरेका छन् । स्वाइन फ्लु (एचवान एन वान) का बिरामी भेटिएपछि सर्तकता अपनाउन आग्रह गरेका हुन् । वीर अस्पताल र शुक्रराज सरुवा रोग अस्पताल टुकुमा ३ जना बिरामीमा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको बताइएको छ ।

चिकित्सकले पनि उच्च जोखिम रहेको भन्दै सतर्क रहन सुझाव दिएका छन् । काठमाडौं, रामेछाप, बाराबाट अस्पतालमा पुगेका बिरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले बताएका छन् ।

सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने लक्षण स्वाइनफ्लुको हुनसक्ने भएकाले स्वास्थ्य संस्थामा गइहाल्न डाक्टर पुनले आग्रह गरेका छन् ।

विषेशगरी मंसिर महिनादेखि माघसम्म, वर्षायामका बेला स्वाइन फ्लु देखिने गरेको छ । छिट्टो सर्ने भएकाले सतर्कता अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’: मन्त्री किराँती
‘धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ’: मन्त्री किराँती
छ वर्षमा चार हजार उजुरी फछ्र्यौट
छ वर्षमा चार हजार उजुरी फछ्र्यौट
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
भिम रावलकाे उम्मेद्वारी संकटमा, रद्ध हुन सक्ने
भिम रावलकाे उम्मेद्वारी संकटमा, रद्ध हुन सक्ने

तपाईंले छुटाउनुभयो कि?