राहुल र प्रियंका गान्धी हिरासतमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
४१ पटक हेरिएको
Shares
राहुल र प्रियंका गान्धी हिरासतमा

सारांश

  • एजेन्सी, १५ असोज ।
  • भारतीय कांग्रेस आईका नेता राहुल गान्धी र नेत्री प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।
  • उत्तर प्रदेशको हाथरस क्षेत्रमा दलित बालिकामाथि सामूहिक बलात्कार गरी निर्मम हत्या गरेको बालिकाको परिवारलाई भेट्ने जाने क्रममा राहुल र प्रिय्रंका गान्धीलाई नोएडा एक्सप्रेस वेमा प्रहरीले हिरासतमा लिएका हुन् ।

एजेन्सी, १५ असोज । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी र नेत्री प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । उत्तर प्रदेशको हाथरस क्षेत्रमा दलित बालिकामाथि सामूहिक बलात्कार गरी निर्मम हत्या गरेको बालिकाको परिवारलाई भेट्ने जाने क्रममा राहुल र प्रिय्रंका गान्धीलाई नोएडा एक्सप्रेस वेमा प्रहरीले हिरासतमा लिएका हुन् ।

उनीहरु बलिकाको परिवारलाई भेट्ने जाने क्रममा बीचबाटोमा प्रहरीले गाडी रोकी बल प्रयोग गरी रोक्न खोज्दा उनीमाथि प्रहरीले हातपात गरेको जनाइएको छ । कांग्रेस आईका अन्य कार्यकर्ताहरु राहुलमाथि प्रहरीले लाठी चार्ज गरेको आरोप समेत लगाएका छन् ।

राहुल गान्धीले भने, ‘ म एक्लै जान चाहन्छु, धारा १४४ ले भनेको छ की भीड गर्न मनाही छ । मैलै सबै नियम पालना गरेको छु । म माथि कसरी धारा १८८ लाग्न सक्छ । म के एक्लै जान सक्दिन र?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाई काटेको आरोपमा चार जना पक्राउ
गाई काटेको आरोपमा चार जना पक्राउ
‘सुत्ने बेलामा पनि मतपेटिकाकै झल्को आउँछ’
कर्मचारीविहीन स्थानीय शिक्षा शाखा
कर्मचारीविहीन स्थानीय शिक्षा शाखा
नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा  अनुसन्धानको निर्देशन
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा अनुसन्धानको निर्देशन
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
यातायात क्षेत्र र सिण्डिकेट !
यातायात क्षेत्र र सिण्डिकेट !