राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
सारांश
- एजेन्सी।
- स्पेनको मजोर्का र ल्याबिजा समुन्द्र किनारमा जोडिएको एउटा इलाकामा एउटा दृष्य आम भइसकेको छ, जहाँ खुलेआम मदिरा सेवन गरेर युवा युवती सार्वजनिक स्थलमा यौन क्रियाकलापमा लिप्त रहन्छन्।
- स्पेन सरकारले यो ठाउँका लागि छुट्टै ६४ वटा नयाँ कानुन बनाएको छ।
एजेन्सी। स्पेनको मजोर्का र ल्याबिजा समुन्द्र किनारमा जोडिएको एउटा इलाकामा एउटा दृष्य आम भइसकेको छ, जहाँ खुलेआम मदिरा सेवन गरेर युवा युवती सार्वजनिक स्थलमा यौन क्रियाकलापमा लिप्त रहन्छन्। स्पेन सरकारले यो ठाउँका लागि छुट्टै ६४ वटा नयाँ कानुन बनाएको छ।
यी कानुनमार्फत सार्वजनिक स्थलमा हुने गैह्र कानुनी कामलाई नियन्त्रणमा लिन सकिने सरकारले विश्वास लिएको छ। यी दुवै समुन्द्री किनारा एडल्ट पार्टी र रात्री जीवनकालागि प्रख्यात छन्। तर अब सरकारले नयाँ कानुनमार्फत यी स्थानमा सुधार ल्याउने प्रयत्न गरेको छ।

बेलारिकको टुरिज्म प्रमुख बील बार्सेलाले यो नियम लागू गर्न जनचेतानमूलक कार्यक्रमलाई तीव्रता दिएको बताए। उनले कानुन उल्लघंन गर्ने विरुद्ध कडा कारवाही सुरु गरिएको उनले बताए। उनले असामाजिक र अश्लील गतिविधि आफूहरुले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया