राष्ट्रपति भण्डारी बैशाख ११ गते चीन जाने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी बैशाख ११ गते चीन जाने

सारांश

  • काठमाडौं, २ बैशाख ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी यही वैशाख ११ गते चीन जाने भएकी छिन् ।
  • भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन्।

काठमाडौं, २ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी यही वैशाख ११ गते चीन जाने भएकी छिन् । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन्।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार राष्ट्रपति भण्डारीको भ्रमण तयारी तीव्र पारेका छन्। बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?