(रुटको सूचीसहित) टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
(रुटको सूचीसहित) टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा

सारांश

  • ९ असोज, काठमाडौं ।
  • १४ असोजमा विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
  • टीकाका दिन उपत्यकामा सार्वजनिक सवारी साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणका लागि बस चलाउने भएको हो ।

९ असोज, काठमाडौं ।

१४ असोजमा विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

टीकाका दिन उपत्यकामा सार्वजनिक सवारी साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणका लागि बस चलाउने भएको हो ।

सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार उपत्यकाका आठ वटा रुटमा यातायात सुविधा उपलब्ध गराइन लागेको हो । बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क सञ्चालन हुनेछन् ।

टीकाको दिन उपत्यकामा चल्ने सेनाका बस

(क) रुट नं. १- भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

(ख) रुट नं. २- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

(ग) रुट नं. ३- भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

(घ) रुट नं. ४- भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

(ङ) रुट नं. ५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

(च) रुट नं. ६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

(छ) रुट नं. ७- भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

(ज) रुट नं. ८- भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

यसैबीच  दशैंको विदामा घर जाने सैनिक र उनीहरुका आश्रित परिवारका लागि पनि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, सिन्धुली, चौतारा, हेटौंडा, नारायणगढ, सिरहा-राजविराज, कोहलपुर-सुर्खेत र त्रिशुलीसम्म सेनाका बस चलिरहेका छन् । प्रतिपरिवार पाँच जनासम्मका लागि सेनाले आवतजावतको सुविधा दिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Surendra Saud

    Good job…I would like to salute Nepal army

    Comment Author

    Natthu Baskota

    Ramro Kam

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा चारजना पक्राउ
बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा चारजना पक्राउ
बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा
बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा
घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल
घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
ललितानिवास जग्गा प्रकरण : न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
ललितानिवास जग्गा प्रकरण : न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना

तपाईंले छुटाउनुभयो कि?