गृहमन्त्री निधिले किन दिए राजीनामा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
५६९० पटक हेरिएको
Shares
गृहमन्त्री निधिले किन दिए राजीनामा ?

सारांश

  • उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन् ।
  • उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाएका हुन् ।
  • प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोगबारे जानकारी नदिएकाले निधिले राजीनामा दिएको उनका स्वकीय सचिव विश्वास विक्रम निधिले जानकारी दिए ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन् । उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वकीय सचिवमार्फत राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोगबारे जानकारी नदिएकाले निधिले राजीनामा दिएको उनका स्वकीय सचिव विश्वास विक्रम निधिले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?