रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
३८ पटक हेरिएको
Shares
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित

सारांश

  • एजेन्सी ।
  •  रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिेटिभ’मा भारी बहुमत प्राप्त भएको छ ।
  • रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका लागि प्रस्ताव गरिएको विधेयकमाथि कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिेटिभ’मा मंगलबार भएको मतदानमा ४१९ जना सदस्यले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको बताइएको छ ।

एजेन्सी । रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिेटिभ’मा भारी बहुमत प्राप्त भएको छ । रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका लागि प्रस्ताव गरिएको विधेयकमाथि कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिेटिभ’मा मंगलबार भएको मतदानमा ४१९ जना सदस्यले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको बताइएको छ । ३ जनाले मात्रै यस प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

इरान र उत्तर कोरियामा यसअघि पनि अमेरिकाको प्रतिबन्ध कायमा भएपनि रुसमाथि पनि प्रतिबन्ध लगाउन कांग्रेसको तल्लो सदनले भारी मतले स्वीकृति दिएको हो ।अब यो विधेयक अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा जाने छ सिनेटले पारित गरेपछि अन्तिम स्वीकृतिका लागि राष्ट्रपति समक्ष जानेछ ।

यो विधेयक पारित भएको खण्डमा अमेरिकाले रुसप्रति गर्दै आएको अहिलेको व्यवहार बदलिनेछ, रुसी संसदका अन्तराष्ट्रिय मामिला कमिटीका ‘लियोनिड स्लत्स्की’ले अमेरिकाले रुसमाथि लगाउने प्रतिबन्धले अमेरिका र रुसको सम्बन्ध जटिल हुने बताएका छन् ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प इरान र उत्तर कोरियाको आणविक गािविधि रोक्नका लागि रुसको समर्थन जुटाउन लागि परिरहेका थिए । यो विधेयक सिनेटले पास गरेको खण्डमा रुससँग सुमधुर सम्बन्ध कायमा राख्न प्रयासरत ट्रम्पको योजनामा दखल पुग्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ
ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान
एकै अभियोग? राज्यमन्त्री र मेयर सामान्य तारेखमा रिहा कापडलाई कारागार चलान
प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
प्रेसमाथि हस्तक्षेप गर्नुहुँदैन्ः कांग्रेस नेता अर्जुननरसिंह केसी
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी
के हुन्छ मृत्युपछि फेसबुक, जिमेल र ट्वीटर एकाउण्ट ???
के हुन्छ मृत्युपछि फेसबुक, जिमेल र ट्वीटर एकाउण्ट ???
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

तपाईंले छुटाउनुभयो कि?