वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा

सारांश

  • काठमाडौं १४ चैत ।
  • वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
  • बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

काठमाडौं १४ चैत । वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

उपसमितिका संयोजक दीपकप्रकाश भट्टले वाइडबडी तथा न्यारोबडी खरिद प्रक्रियामा भएका अनियमितताबारे विभिन्न चरणमा छलफल गरेर प्रतिवेदन बनाइने जानकारी दिए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
गरिबसँग विशेश्वर निरन्तरता दिदै कम्यूनिष्ट सरकार
गरिबसँग विशेश्वर निरन्तरता दिदै कम्यूनिष्ट सरकार
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
स्पेनिस ला लिगा: दस खेलाडीमा सिमित एट्लेटिको विजयी
स्पेनिस ला लिगा: दस खेलाडीमा सिमित एट्लेटिको विजयी
इङ्गलिस प्रिमियर लिगमा आज ९ खेल हुँदै
इङ्गलिस प्रिमियर लिगमा आज ९ खेल हुँदै
स्थानीय तह निर्वाचन : कसले कति जिते ?
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?
वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?
मनाेरञ्जन समाचार : स‌ंजय दत्तकाे अन्तर्वाता एकाएक भयाे भाइरल
मनाेरञ्जन समाचार : स‌ंजय दत्तकाे अन्तर्वाता एकाएक भयाे भाइरल
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग

तपाईंले छुटाउनुभयो कि?