लगातर झरी र हिमपात हुँदा जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
लगातर झरी र हिमपात हुँदा जनजीवन प्रभावित

सारांश

  • हिजो देखि देखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
  • काठमाडौं उपत्यकालगायत पहाडी भेगमा लगातार वर्षा भइरहेको छ ।
  • उपत्यकामा विहान पनि वर्षा जारी छ ।

हिजो देखि देखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा लगातार वर्षा भइरहेको छ । उपत्यकामा विहान पनि वर्षा जारी छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । चीसोले मानिसहरु कमैमात्र घरबाट निस्किएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य तथा पूर्वी भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको।मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोनाल्डोको गोलमा युनाइटेडको जित
रोनाल्डोको गोलमा युनाइटेडको जित
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
फेवातालमा पर्यटक सुरक्षाका लागि प्रहरीको आकस्मिक एक्सनः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक पक्राउ
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
पाकिस्तानलाई पुलवामा जस्ता आक्रमणबाट के फाइदा हुन्छ?
पाकिस्तानलाई पुलवामा जस्ता आक्रमणबाट के फाइदा हुन्छ?
११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी
११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
११६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार ६१
कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा
कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)