कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
९१
|
२७ पटक हेरिएको
Shares
कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा

सारांश

  • नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकास गरी कसैले खोस्न नसक्ने लोकतन्त्र स्थापित गर्न नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन्।
  • कांग्रेसकै नेतृत्वमा प्राप्त भएको लोकतन्त्र बचाइराख्नका लागि पनि यस चुनावमा कांग्रेसले जित्नुको विकल्प नरहेको औँल्याउदै देउवाले जनता देशको मालिक भइराख्ने कि एकदलीय कम्युनिस्ट शासन लागु गर्न दिने भन्ने बारेमा जनताले गम्भीर भएर सोच्ने बेला आएको बताए।
  • नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ ले साँफेबगरमा र क्षेत्र नम्बर २ ले सदरमुका मंगलसेनमा शुक्रबार गरेको छुट्टाछट्टै चुनावी सभालाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।

नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकास गरी कसैले खोस्न नसक्ने लोकतन्त्र स्थापित गर्न नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन्।

कांग्रेसकै नेतृत्वमा प्राप्त भएको लोकतन्त्र बचाइराख्नका लागि पनि यस चुनावमा कांग्रेसले जित्नुको विकल्प नरहेको औँल्याउदै देउवाले जनता देशको मालिक भइराख्ने कि एकदलीय कम्युनिस्ट शासन लागु गर्न दिने भन्ने बारेमा जनताले गम्भीर भएर सोच्ने बेला आएको बताए।

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ ले साँफेबगरमा र क्षेत्र नम्बर २ ले सदरमुका मंगलसेनमा शुक्रबार गरेको छुट्टाछट्टै चुनावी सभालाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।

जनताको ठूलो त्याग र बलिदानीबाट प्राप्त भएको संविधान सभाबाट बनेको संविधान खारेज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै देउवाले कम्युनिस्टले जितेमा देशमा एक दलीय कम्युनिस्ट शासन लागु हुने र त्यसबाट संविधान र लोकतन्त्र खतरामा पर्ने बताए।

‘स्थायी लोकतन्त्र र स्थायी संविधान बनाउनका लागि कांग्रेसलाई मत दिएर जिताउनुहोस्’, सभापति देउवाले भने, ‘यदि कांग्रेसले चुनाव हारेमा जनताले पनि दुःख पाउँछन्, लोकतन्त्र पनि खतरामा पर्छ।’ कम्युनिस्ट शासन लागु भएका देशमा चुनाव पनि कहिलै नुहुने भन्दै देउवाले कुनै पनि हालतमा कम्युनिस्टले जित्न नहुने बताए।

‘कांग्रेसले जितेमा फेरि पनि म नै प्रधानमन्त्री हुँ’, देउवाले भने, ‘यति बेला भोट दिएर कांग्रेसलाई जिताउनुहोस् प्रधानमन्त्री भएपछि जे–जे विकास माग्नु हुन्छ सबै दिन तयार छु।’ कांग्रेसले जितेमा प्रधामन्त्रीलाई गाली गर्न पाउने अधिकार पनि जनतामा सुरक्षित हुने भन्दै देउवाले कम्युनिस्टले जिते भने तानाशाह लागु हुने आरोप समेत लगाए।

उनले सिलगडी मंगलसेन, साँफेबगर मार्तडी सडक, बुढीगंगा जलविद्युत, साँफेबगर बिमानस्थल कालोपेको काम कांग्रेसकै सरकारका पालमा भएको बताए। जिल्लाको थप विकासका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे। साँफेबगरमा भएको सभामा क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवारसमेत रहेका जिल्ला पार्टी सभापति भरतकुमार स्वार, प्रदेशसभा (क) का उम्मेदवार मेघराज खडका, प्रदेशसभा ख २ का उम्मेदवार टेकबहादुर साउद, धनगढी उपमहानगरपालिकाका मेयर नृप वडलगायतले मन्तव्य राखेका थिए।
यस्तै मंगलसेनको सभामा क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार पुष्पबहादुर शाह, प्रदेशसभा (क)का उम्मेदवार सुरतबहादुर बिष्ट तथा प्रदेशसभा (ख)का उम्मेदवार बलबहादुर कुँवरले मन्तव्य राखेका थिए।

अछामको साँफेबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा।

प्रतिक्रिया

91 कमेन्ट

    Comment Author

    Kp Khanal

    ta kukurle garda janatale dhukha payeka xan

    Comment Author

    Devendra Mishra

    10 Brsa cagres srkr baira
    basnu prxa anijantale ra desh le sukha puxa

    Comment Author

    Biplop Dhami

    Natra sukhaima thiyo janata

    Comment Author

    Dammar Karki

    congress lai haraunu par6a sabai miler

      Comment Author

      Kamal Paudel

      मर्न साहस भएको उत्तर कोरियाली जनतालाई सोधौं , आफ्नो इच्छा अनुसार कपाल काट्न पाए, च्यानल फेरी फेरी टिभी हेर्न पाए , बमको सट्टा रोटी माग्न पाए , मोबाइल भनेको चिज कस्तो हुन्छ देख्न पाए ? किन भने बाँच्ने इच्छा भएकोले त भन्नै सक्दैन ।

    Comment Author

    Ramesh Tikhatri

    congress ko har nai janta ko jit ho ahile samma jitera sarkar chalayera k chahi garexa ta totle le.

    Comment Author

    Gautam Ramsharan

    किन जङगल पस्नेबिचार छर बिप्लब सङग मिलेर सेरेको

    Comment Author

    Dailekh Mahabu

    Hajur k.ghanu vota

    Comment Author

    Krishna Magar

    तपाईंको बुढि छदैछ नि केही छैन

    Comment Author

    B M Karki Karki

    4 patak pardhanmatri vayar k gareu deuba ba

    Comment Author

    Machhindra Nath Neupane

    त्यसाे भए हार्ने निस्चित भएछ क्यारे ।

    Comment Author

    Resham Roka

    Je dukha paune timra palam paiyo aba bam ko palo ho

    Comment Author

    Alok Basnet

    Khulkaes hara thakha

    Comment Author

    Suraj Bhujel

    हार्ने निश्चित भएछ उसो भा

      Comment Author

      Kamal Paudel

      लोकतन्त्रको मर्म बुझौं ।
      मर्न साहस भएको उत्तर कोरियाली जनतालाई सोधौं , आफ्नो इच्छा अनुसार कपाल काट्न पाए, च्यानल फेरी फेरी टिभी हेर्न पाए , बमको सट्टा रोटी माग्न पाए , मोबाइल भनेको चिज कस्तो हुन्छ देख्न पाए ? किन भने बाँच्ने इच्छा भएकोले त भन्नै सक्दैन ।

    Comment Author

    Nirmala Pakhrin

    Good news

    Comment Author

    Bishnu Raut

    Ahilechai sukha paeko xara

    Comment Author

    KC KD

    Jite ko bela kati sukha paya ta

    Comment Author

    Prabhash Parajuli

    यो बौलायो।सूसिल कोइराला ले यसै भनैका रहेनछन शेरे को हातमा गयो भने काङरेस र देश सिद्दिन्छ भनेर।कहिले के भनेको छ कहिले के भनेको।पूलिस मा भर्ना गरिदियको भय यो हवल्दार पनि हून्थेन होला।यस्तो छोरा कसैले पनि नजन्माउन।

      Comment Author

      Sajan Bhandari

      Ha ha sahi bhannu bhayo sir khusi. Lagyo

    Comment Author

    Sajan Bhandari

    Hare paxi bhanda baru jitey paxi paulan jantale dukha

    Comment Author

    Upasana Shrestha

    Sereko karang bhachha janatale yaspali…

    Comment Author

    Govinda Sapkota

    अहिले कौनसा सुख पाएका छनर

      Comment Author

      Kamal Paudel

      लोकतन्त्रको मर्म बुझौं ।
      मर्न साहस भएको उत्तर कोरियाली जनतालाई सोधौं , आफ्नो इच्छा अनुसार कपाल काट्न पाए, च्यानल फेरी फेरी टिभी हेर्न पाए , बमको सट्टा रोटी माग्न पाए , मोबाइल भनेको चिज कस्तो हुन्छ देख्न पाए ? किन भने बाँच्ने इच्छा भएकोले त भन्नै सक्दैन ।

    Comment Author

    गोपाल सार्की

    के गर्ने बिचार छ र शेरे भाई ? । काङ्ग्रेसले हारे जनतालाई दमन र शोषण गर्ने हो ?

    Comment Author

    Pranisha Lama

    aba ta sabai miler kangreslai haraunu parxa janatale kahie napako dukha hor daraun

    Comment Author

    Puskal Pandeya

    यस्तो थोत्रो थाउनाको पछि लाग्ने कस्ता होलान ? अंदेग लाग्छ

    Comment Author

    Gokarna Khatri

    ahile ahile samma ta jantalai sukha dya thiyo hai? bhustigre

    Comment Author

    Ganeshh Shrestha

    जितेर कहाँ चाहिँ सुख पाको होला त

    Comment Author

    Om Parsad

    अाज सम जितायर कहा के भयाे र

    Comment Author

    Ram Adhikari

    Deupa le jute feri janata runu parcha

    Comment Author

    Nishchal Khadka

    gaph

    Comment Author

    Raj Khadka

    Kangresh ko niti

    Comment Author

    Jit Bahadur Gotame

    माताे नखा देउबा भाषन गरेर केही हुने छैना

    Comment Author

    Basudev Adhikari

    बीगत४७ साल देखी कांग्रेशले चुनाव जीतेको जीतेइ छ जनता कती सूखी भएको देखे देउवाका आखाँले प्रधानमन्त्रीले तेस्ता पाखण्डी कूरा गर्ने कस्तो नकचरो थूईक्क।

    Comment Author

    B-rendra KC

    Naramro ko shoch
    Pani ustai ho

    Comment Author

    Kamal Paudel

    लोकतन्त्रको मर्म बुझौं ।
    मर्न साहस भएको उत्तर कोरियाली जनतालाई सोधौं , आफ्नो इच्छा अनुसार कपाल काट्न पाए, च्यानल फेरी फेरी टिभी हेर्न पाए , बमको सट्टा रोटी माग्न पाए , मोबाइल भनेको चिज कस्तो हुन्छ देख्न पाए ? किन भने बाँच्ने इच्छा भएकोले त भन्नै सक्दैन ।

      Comment Author

      Dharmaraj Ghimire

      Yo Nepal ho, North Korea dekhayera emotional blackmailing garna xadau, sakinxa vani niti karyakram agenda liyera jantako ma jau, party le gareko galti lai dhak xop nagarau, aba ta janta pani bujne vaisakeko, chetana vaya

    Comment Author

    Shiva Narayan Shrestha

    Thikai chha

    Comment Author

    Jeevan Thapa

    k vayo yasho aba nays raaranati gara hi

    Comment Author

    Birendra Rasaili

    नेपाली कांग्रेसले चुनाव जिते पछि देश र जनतालाई भिखारी कंङ्गाल बनाउछ

    Comment Author

    Khemraj Dahal

    ए बाबा,,,,जिते के हुन्छ भनेर चै भन्देउ न

    Comment Author

    Hari Bhandari

    हाहाहाहा कति हास्नु के यसले कहिले सुखको अनुभुती दिलायको रहिछ र

    Comment Author

    Deepak Bc

    pako pai ho mula

    Comment Author

    Dharmaraj Ghimire

    Congress le patak jitera k diyo sukha, baru 50 hajaar yubaa lai rojgaar napayera bidesh jeni badhya bhaye usko galat niti le garda, ani kehi mutthi var varaute haru le North Korea ko hawalaa didai emotional dar paida gareko dekhda daya lagera ayo bicharaa naraa ra agenda bihin congress kuhiro ma harako kaag jastai

      Comment Author

      Kamal Paudel

      काँग्रेसले राणाको दासत्वबाट मुक्ती दियो , राज्यरजौटा उन्मुलन बाट नयाँ समाज दियो , पन्चायति निरंकुशता बाट प्रजातन्त्र दियो , विकास दियो , हात हातमा मोबाइल दियो , गाउँ गाउँ बाटो विजुली , खानेपानी , स्कूल दियो , लोकतन्त्र र गणतन्त्र दियो , काम गरेर खान शान्ती र सुरक्षा दियो , न कसैलाई बाटोमा एम्बुस थापेर मार्‍यो , न चन्दा नदिएको निहुमा कसैलाई भाटा हान्यो । कम्युनिष्ट ले आँसु , त्रास , बम , मृत्‍यु , बर्बादी र बर्बराहट भन्दा के दियो ? लाखौं युवा अरब गाउँ गाउँमा कम्युनिष्टका आतङ्कले गर्दा गएका हुन् , यहीं बसेर काम गरेर खान दिएको भए कोहि जादैनथ्यो । चुनावका बेला दुइ छाक मासु खान दियो होला कम्युनिष्टले , त्यो नै सबैथोक भएका लाई के भन्नु ?

    Comment Author

    Ganga Limbu

    Sukhacae milxa

    Comment Author

    बिर बहादुर बुडाथोकि

    शेर बहादुर देउबाजी बहुलायजस्तो छ

    Comment Author

    Mohan Bhul

    चुनाब जितेमा धर्ति पनि आकास हुन्छ्की के हो ।

    Comment Author

    Prakash Upreti

    एका देसको कथा

    Comment Author

    Hem Tmg

    K ahile chai sukha pako xa bagbas

    Comment Author

    Yogesh Joshi

    Tq pm Sherbahadur Deuba aaila samma sukha dinu vayako ma……

    Comment Author

    Himalaya Bakhrel

    कम्युनिष्ट ले जिते कांग्रेस हार्छ अरु सब कांग्रेसको नौटँकि हो।

    Comment Author

    Sewakar Pandey

    Manai bhitra bata tyesto nai lageko ho bhane Sarkarko jimmewari Gagan Thapa BishwoPrakash Dhanraj Gurung(yinlai ta ummedwarai banaena kya re ;safa ta kaha man paraunchha ra Deuba kangresle)jasta yubako kandhma sumpine ra Bharatko chahana anusar ko sabidhan sansodhan ko kura chhodos ta anya partika samarthak bata pani aaunchha vote;bam ekata man naparaune dherai chhan emale ma pani ra maobadi ma pani;kangres lai dina pani leader nai bakbas ra badmas chha bhanne lageko chha kinaki samsad kinbech ko chalan chalaune 64 jana sammako mantrimandal gathan garne mrs.lai ummedwar,sasulai rajdut Sushila jasti clean chief jastice mathi mahaviyog aayog dwara lastma sifarish hune bektilai chief secretory,Nepseko GM, polish chief banaune ghatiya bektilai feri pani netritwa ma dekhna,PM banauna ko tayar hune?Ajhai Deuba le yo bela tyagpatra dine ho bhane vote badhchha.

    Comment Author

    जमील अंसारी

    Oh

    Comment Author

    Rudra Bahadur Khatri

    अहिले कौनसा सुख पाएका छन् र?

    Comment Author

    Rameshwar Lal Shrestha

    Congress le chunau jityo bhane ,sabai congress neta haru malamal .

    Comment Author

    Prakash Niroula

    हामीदुखी जनता यो एकपटक दुखभोग्न तयारछौ कांग्रेसले हार्नुपर्छ।

    Comment Author

    Bhagi Chand

    Janata le hoin . congrssi harule dukh pauxau bhan sida kura

    Comment Author

    Sagar Magar

    Aru pati le jiter jhan k aalu diyo Nepali kangras leta rana hatayar sabai nepaliko xora xori bolna paunu parxa padhna paunu parxa garayo ani paxi aafnai Nepali lai marne jun janawar lai janata samu lyayar Santa banayo yo vanda aru k garne arule janata lai nai mareko hain sakxa vane ladan aru des sanga k garxau aafnai daju Vai sanga janawar ho

    Comment Author

    Sagar Magar

    Jun thali ma khayo tei thali ma aaxi garne pati ho absar pati ho dahi chire pati ho sabai nepalile aakha kholau

    Comment Author

    Bharat Raj Joshi Bharat

    दूख होईन नेपालि ले सूख पाऊ छ
    काँङरेस हारे भने

    Comment Author

    Ssda Shrestha

    Khusi hunxa janata vanna kutta kina ulto ulto bolxas teri ma dhesne kukur

    Comment Author

    Hast Rawal

    Congress kaha xa vanira sodda pani thaha napauni hesap ma haraunu parcha

    Comment Author

    Hast Rawal

    Congress kaha xa vanira sodda pani thaha napauni hesap ma haraunu parcha

    Comment Author

    Shankar Rasali

    jasari hijo argalhachi ko bus tirxuli ma khaseo tesarinai khassa ahile ko chunab ma congrees

    Comment Author

    Shankar Rasali

    jasari hijo argalhachi ko bus tirxuli ma khaseo tesarinai khassa ahile ko chunab ma congrees

    Comment Author

    Laxmi Ojha

    त्यो त कस्ले पत्याउला र
    लाटा रहेनन् अब जनता
    बरू
    भारत दुखी हुन्छ र मलाई फेरि बिस्वास गर्दैन सम्म भन्या भए
    लौ मरोस भन्थेकी वा जनताले ।।

    Comment Author

    Sushil Bajracharya

    Congressle chunab hare janatale dukh pawane horn congressi netaharulai thulo dukh hunch a kinbhane paisa kamaune bato bandha huncha

    Comment Author

    Bhola Neupane

    Yo 2017 salko janata haina indiyako supari chaldaina

    Comment Author

    Bhojraj Bhandari

    दुख हैन धैरे सुख पांउछन

    Comment Author

    Shyam Khatri

    तहीले सुख दिएको होस ।

    Comment Author

    Chundamani Sharma Paudel

    congress me agile samma kati sukha duo k k gareu Janata ma hisab dekhau t

    Comment Author

    Lalit Rana

    कांग्रेसले जिते जन्ताले दुःख पाउछन्

    Comment Author

    Ramesh Wagle

    गण्डागर्दी गरेन नपार।

    Comment Author

    Manoj Lamichhane

    का्गेस कमनिष्ठले होइन , असल देश का कम़शल नेता ले हार्नु पर्छ? अहिले को प्रतिस्पर्धा को ज़माना मा ?

    Comment Author

    Babu Ram Paudel

    Hahahaha shara k vanxs????dalal sala hara Ramro hunxa !!!

    Comment Author

    Netra Thapamgr

    Mental seret

    Comment Author

    Keshab Aryal

    Hoina ho lakhe ahile chahi kko sukha xara sere b

    Comment Author

    Ek Diwana Bikash Dong

    Nepali janatale feri congress satta dinu vaneko makai gharima badar lai pale rakhnu jastai ho…

    Comment Author

    Kamal Adhikari

    ,फेरि प्रधानमन्त्रि हतारमा कठै हजुरकाे प्रधानमन्त्रि हुनेदिन गयाे।

    Comment Author

    Kulbahadur Majhi

    काग्रेसले हारे जन्ताले सुख पाऊछ ।

    Comment Author

    Yonjan Brothers

    सहि कुरा हो…लेखेर राखिए हुन्छ…

    Comment Author

    Bibek Thapa

    अहिलेसम्म जितेर चाहिं खुब सुख पाए

    Comment Author

    Ganesh Suyal

    No

    Comment Author

    Agraj Bhattarai

    होर मन्त्री जीयु अनि अहिले काङ्ग्रेस को सरकार छ जनताले के सुख पाका छन एक दुई वटा उदाहरण दीन सकीनछ।

    Comment Author

    Nagendra Shrestha

    जनतालाई अब १०४ वर्षे राणा शासन चाहिएकाे छ।देउवा कुर्लेर जनतालाई झुक्याईरहेका छन्।जनता हाेसियार हाेउ।

    Comment Author

    Gb Chettri

    खैबेक्खेप्त योदेश्लाइ सक्कली कम्निसट त चाहिएको थियो तर सबै नक्कली कम्निस्ट्को खोल ओडेका को बिग्बिगी छ यिन्ले लुट्न बाहेक केही जान्दैनन्न सक्कली कम्निस्टले देस्लाइ सिस्टम र अनुसाशित मा चलाउछ।

    Comment Author

    Naveen Khadka Xetri

    आज सम्म सुख पायर केही रहेन देउबा जि

    Comment Author

    RC Gopal

    Deshle mukti pauxa k ko dukha

    Comment Author

    Din Bagale Magar

    Aja sukha 6 ra

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 91
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?