लहानबाट चिकित्सक अपहरण: खोजी कार्य तीव्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
लहानबाट चिकित्सक अपहरण: खोजी कार्य तीव्र

सारांश

  • उदयपुर ९,असोज।
  • अस्बिन खड्का.
  • सिराहा जिल्लाको लहान नगरपालिका बाट चार जनाको समूहमा आएका मानिसले एक चिकित्सक लाई अपहरण गरेका छन,अपहरण हुनेमा हेटौंडाको अस्पताल मा कार्यरत डा.

उदयपुर ९,असोज।अस्बिन खड्का.

सिराहा जिल्लाको लहान नगरपालिका बाट चार जनाको समूहमा आएका मानिसले एक चिकित्सक लाई अपहरण गरेका छन,अपहरण हुनेमा हेटौंडाको अस्पताल मा कार्यरत डा.सुवास यादव रहेको सिराहा का एसपी जीवन श्रेष्ठले बताएका छन्

यादव लाई अपहरण गरेको उनकी श्रीमती पुनम यादवले प्रहरी समक्ष बताएकी छन्।अहिले साझ बाट प्रहरीले राजमार्ग लगायतका सबै नाका बन्द गरेर खोजीकार्य  तीव्र गरिएको सिराहा प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?