मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १०, २०७४
|
|
६१ पटक हेरिएको
Shares
मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि

सारांश

  • १० असार, बिराटनगर ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताएका छन् ।
  • बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्डमा एमाले लचक हुने संकेत गरे ।

१० असार, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताएका छन् ।

बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्डमा एमाले लचक हुने संकेत गरे ।

ओलीले भने– संविधान परिवर्तनशील हुन्छ, तर संसोधन गर्दा मुलुक हित हुने र जनताको पक्षमा हुनु आवश्य छ ।’

राष्ट्रिय जनता पार्टीले स्वतन्त्र रुपमा उमेदवारी दिएर दोस्रो चरणकोे निर्वाचनमा सहभागी हुुनुु मुलुकका लागि सकारात्मक रहेको ओलीले बताए ।

विभिन्न परिस्थितिका कारण राजपाले स्वतन्त्र उमेदवारी दिनुुपर्ने अवस्था आएको भन्दै ओलीले निर्वाचनमा सबै पक्षको सहभागिता हुुन सकरात्मक भएको बताए ।

एमाले अध्यक्ष ओलीले निषेधको राजनीति गरेर कसैलाई फाइदा नपुुग्ने भएकाले आफूुलाई सच्याएर लोकतान्त्रिक बाटोमा आउन राजपालाई आग्रह समेत गरे ।

नेकपा एमाले मधेसी जनताको हितको पक्षमा रहेको ओलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ २२ गते सोमवारको राशिफल यस्तो छ
भदौ २२ गते सोमवारको राशिफल यस्तो छ
पहिलो याममा १० नाउर र पाँच झारलको सिकार
पहिलो याममा १० नाउर र पाँच झारलको सिकार
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ
इलाममा गाडीमा आगजनी !
इलाममा गाडीमा आगजनी !
भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु
भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
द्रुत गतिको इन्टरनेट सेवा अब देशैभर, दुई वर्षसम्मलाई निःशुल्क
द्रुत गतिको इन्टरनेट सेवा अब देशैभर, दुई वर्षसम्मलाई निःशुल्क
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा