लागू औषध कोरेक्स १० थान सहित पक्राउ
सारांश
- धनुषा, २९ असार सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका ३० वर्षीय तिर्थ तामाङको साथमा बुधबार कोरेक्स १० थान, स्पास्मो १६ गोटी र नाइट्रोभेट १ सय २० गोटी फेला परेको छ ।
- जनकपुर उपमहानगरपालिका–१५ रामपुरमा खटिएको सिभिल टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा तामाङको साथमा उक्त लागू औषध फेला परेको हो ।
धनुषा, २९ असार सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका ३० वर्षीय तिर्थ तामाङको साथमा बुधबार कोरेक्स १० थान, स्पास्मो १६ गोटी र नाइट्रोभेट १ सय २० गोटी फेला परेको छ । जनकपुर उपमहानगरपालिका–१५ रामपुरमा खटिएको सिभिल टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा तामाङको साथमा उक्त लागू औषध फेला परेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया