लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल वीरगञ्जबाट पक्राउ
सारांश
- लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।
- उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।
- अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी अग्रवाललाई आज (बिहीबार) विहान पक्राउ गरेको हो ।
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी अग्रवाललाई आज (बिहीबार) विहान पक्राउ गरेको हो । यसअघि उनी पक्राउ पर्ने डरले फरार थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया