संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ३२, २०७७
|
|
१९ पटक हेरिएको
Shares
संविधान संशोधन विधेयक पारितपछि भारतले भन्योः वार्ता गर्ने सझदारी उल्लंघन भयो

सारांश

  • संघीय संसदअन्तर्गत प्रतिनिधिसभाले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप पारित गरेलगत्तै भारतले प्रतिक्रिया जनाउँदै आफूहरुले जानकारीमा राखेको बताएको छ।
  • भारतीय विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको प्रेस नोटमा भनिएको छ,“हामीले नोटिस गर्यौं कि नेपालको प्रतिनिधि सभाले नेपालको नक्शा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ, जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ।
  • हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप पारित गरेलगत्तै भारतले प्रतिक्रिया जनाउँदै आफूहरुले जानकारीमा राखेको बताएको छ।

भारतीय विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको प्रेस नोटमा भनिएको छ,“हामीले नोटिस गर्यौं कि नेपालको प्रतिनिधि सभाले नेपालको नक्शा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ, जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ। हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं।”

उसले नेपालको दाबीलाई कृत्रिम विस्तार र ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नभएको पनि टिप्पणी गरेको छ । साथै, नेपालको पछिल्लो कदमले सीमा क्षेत्रका बाँकी मुद्दाहरूको बारेमा वार्ता गर्ने वर्तमान समझदारीको पनि नेपालले उल्लंघन गरेको भारतको दाबी भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाली नेता किम जोङको कारमा छन् यस्ता विशेषता
उत्तर कोरियाली नेता किम जोङको कारमा छन् यस्ता विशेषता
नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
The Ukrainian Women of all ages Trap
गुल्मी क्षेत्र नं २ ख बाट वाम गठवन्धनका पन्थी विजयी
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसदमा अवरोध, बैठक स्थगित
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै

तपाईंले छुटाउनुभयो कि?