काठमाडौंमा आज १००७ संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौंमा आज १००७ संक्रमित थपिए

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १ हजार ७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ हजार ७ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन १ हजार ७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ हजार ७ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा ३ हजार ४३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २ लाख २ हजार ६७ रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका ११ सय ७ जना मध्ये ४५४ महिला र ५५३ पुरुष रहेका छन् । मन्त्रालयको अनुसार आज काठमाडौका ७७९ जना, भक्तपुरका ८५ जना र ललितपुरका १४३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
३२ जिल्लाको प्रारम्भिक मतपरिणाम : अघि लाग्यो बाम गठबन्धन, पछि पर्यो कांग्रेस
३२ जिल्लाको प्रारम्भिक मतपरिणाम : अघि लाग्यो बाम गठबन्धन, पछि पर्यो कांग्रेस
भरुवा बन्दुक सहित पक्राउ
भरुवा बन्दुक सहित पक्राउ
नेपाल-भारतबीच विकास परियोजनाको कार्यप्रगतिबारे समिक्षा बैठक
नेपाल-भारतबीच विकास परियोजनाको कार्यप्रगतिबारे समिक्षा बैठक
‘बाँध मायाले’, ‘धुम-३’ र ‘इन्टु मिन्टु लण्डनमा’ कसले मार्ला बाजी ?
‘बाँध मायाले’, ‘धुम-३’ र ‘इन्टु मिन्टु लण्डनमा’ कसले मार्ला बाजी ?
उम्मेदवारी दर्ता उल्लासपूर्ण, ६६ सय पदमा १८ हजार भिड्दै,
उम्मेदवारी दर्ता उल्लासपूर्ण, ६६ सय पदमा १८ हजार भिड्दै,
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो
अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो
२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी
२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी