लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १३, २०७९
|
|
२८ पटक हेरिएको
Shares
लोसपाकी नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

सारांश

  • काठमाडौं,।
  • लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
  • आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनी कांग्रेस प्रवेश गरेकी हुन् ।

काठमाडौं,। लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनी कांग्रेस प्रवेश गरेकी हुन् ।

चौधरीलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणाको पनि सहभागिता रहेको थियो ।

आरजुले पनि चौधरीलाई टिका लगाएर पार्टीमा स्वागत गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?