जोतिरहेको ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
जोतिरहेको ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

सारांश

  • सप्तरी ।
  • सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ मा हिजो बेलुकी ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।
  • खेत जोतिरहेको स १ त ३६५९ नम्बरको ट्याक्टर बुधबार बेलुकी ८ बजे पल्टिएको थियो ।

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ मा हिजो बेलुकी ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । खेत जोतिरहेको स १ त ३६५९ नम्बरको ट्याक्टर बुधबार बेलुकी ८ बजे पल्टिएको थियो ।

पल्टेपछि ट्याक्टरले च्यापिएर स्थानीय २६ वर्षिय जनक मेहताको मृत्यु भएको हो । गम्भीर घाइते भएका मेहताको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?