सरिता गिरीले दर्ता गरिन स्वतन्त्र उम्मेदवारी
सारांश
- काठमाडौ ।
- सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन ।
- मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गिरीले ले सिराहा १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।
काठमाडौ । सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गिरीले ले सिराहा १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा अद्यावधिक गर्न गरिएको संविधान संशोधनको विपक्षमा अभिव्यक्ति दिएपछि सरिताको सांसद पद जसपाले खोसेको थियो । जस कारण उनले अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया