प्रदीप ज्ञवालीलाई अंकमाल गर्दै प्रतिद्वन्द्वीले दिए शुभकामना

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • २४ मंसिर, गुल्मी ।
  • गुल्मी क्षेत्र नं.
  • १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई निकटम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

२४ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई निकटम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

ज्ञवालीसँग अंकमाल गर्दै भण्डारीले शुभकामना दिएका हुन् ।

रेसुङ्गा नगरपालिकाले विजयी प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा निकटम

प्रतिद्वन्द्वीबाट सम्मान पाएका नेता ज्ञवालीले भने, ‘अघि बिहानसम्म हामी पक्ष र विपक्षमा थियौं, तर अब कोही पक्ष र विपक्ष छैनौं । देश वनाउने मामिलामा हामी संगै छौं ।’

उनले लोकतन्त्रमा हार र जित स्वभाविक भएको भन्दै कोही बढी उत्साहित र कोही बढी निरास हुन नहुने बताए ।

जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना
आजदेखि राष्ट्रिय एकद्वार प्रणाली
आजदेखि राष्ट्रिय एकद्वार प्रणाली
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो
मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो
टेनिस स्टार सेरेनाको सन्यास
टेनिस स्टार सेरेनाको सन्यास
ढल्यो कोशी प्रदेश सरकार ,अदालतकाे दियाे यस्ताे आदेश
ढल्यो कोशी प्रदेश सरकार ,अदालतकाे दियाे यस्ताे आदेश
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी