वडाध्यक्षले जंगलमा बलात्कार गरेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • तनहुँ, ३० वैशाख ।
  •   प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ ।
  • श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

तनहुँ, ३० वैशाख ।  प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ ।

श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

‘बालीघाट पुलमा भेटेका वडाध्यक्षले मोटरसाइकलमा बैंकसम्म पुर्‍याउनुभयो र फर्कने बेला बजारमा पुगेकी दिदीसँग जान्छु भन्दा उहाँले मै पुर्‍याइदिन्छु भनेर फेरि मोटरसाइकलमा बस्न लगाउनुभयो’ पीडित महिलाले भनिन्, ‘तर दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मेरो इज्जत नै लुटियो ।’

पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहिरी दिएको नवलपरासी बर्दीघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रकाश सिम्खडाले बताए ।

उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडितले जाहेर दिनासाथ आरोपी कुमाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय डेढगाउँ र जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्रचार गरिसकेको उनले बताए । तर, वडाध्यक्ष कुमालले भने आफूमाथि झुटो आरोप लगाएको बताएका छन्।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Kshitija Poudel

    jpt

    Comment Author

    Tanka Giri

    मिलेमतोमामै रहेछ त के को बलात्कार घरमा श्रीमान नभएको एकल आईमाई किन दुनियाँ नागाको मोटरसाइकलको पछिलाग्नु खोजेर गएको थियो पूरा भयो धन्यवाद छ वडा अध्यक्षलाई सेवा दिएकोमा साध्य आईमाई भए दिदी सङै घर जान्थी होला

    Comment Author

    Hiramani Magar

    कति सस्तो रहिछ थिकै हो जन्ताको सेवा गरेको ?

    Comment Author

    डी बी सुनार

    यो आइ माइ गतिलो खालकि चाघइ होइना सहमति मै सहबास भयो होला केमा चित बुजेना अनि आरोप लगाइदि उता पैसा तिरेरे अलिकति सजये भोगेरा उमकेला तरा आफु चाँइ घरना घाटकि भै उसले पनि लानि कुरो भएेना बुडाको ता कुरै छाडुम बरु मन परेको भएे सुटुका लैजा भनेको भएे लानि थिवो होला रनडि साला

    Comment Author

    Sangam Basnet

    महिला ले पुरुष लाइ लगाउने आरोप यो भन्दा अरु केइ छैन ।रिस उठ्यो कि बल्तकार गर्यो भन्यो भैहाल्ने …………

    Comment Author

    धिरज बोहरा काजी

    सत्यतथ्य छानबिन गरी कडाभन्दा कडा कारवाही हुनुपर्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
दक्षिण एशियाली महिला सम्मेलनको उद्घाटन गर्दै ओलीले के भने ?
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
दोस्रो एकदिवसीय खेल: पहिलो दश ओभरमा नेदरल्यान्ड माथी नेपाल हावी
दोस्रो एकदिवसीय खेल: पहिलो दश ओभरमा नेदरल्यान्ड माथी नेपाल हावी
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
Organization Financing Alternatives – Capital For Business

तपाईंले छुटाउनुभयो कि?