वडा सदस्यबबाट राजीनामा दियर शिक्षिका !
सारांश
- जाजरकोट, १६ भदाै ।
- जाजरकोटमा एक जनप्रतिनिधिले राजीनाम दिएर शिक्षक बनेकी छन ।
- जुनिदाँदे गाउँपालिका वडा नं.
जाजरकोट, १६ भदाै । जाजरकोटमा एक जनप्रतिनिधिले राजीनाम दिएर शिक्षक बनेकी छन । जुनिदाँदे गाउँपालिका वडा नं. ६ की वडा सदस्य गरिमा शाहीले राजीनामा दिएर शिक्षिका बनेकी हुन्। उनी वडा सदस्यबाट राजनीनामा दिएर छेडागाड नगरपालिका वडा नम्बर ७ को भानुभक्त आधारभुत विद्यालयको शिक्षक बनेकी हुन् । बिहीबार जिल्ला समन्वय समितिबाट राजिनामा बुझाएर जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षाबाट उत्तिर्ण भएर शिक्षक बनेकी हुन् ।
शाही कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाई अनुदान दरबन्दीमा शिक्षक बनेकी जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार शाहीले पदबाट राजिनाम दिएर परीक्षामा उत्तिर्ण भएपछि शिक्षक पदमा नियुक्त गरिएको हो । गत स्थानीय तहको चुनावमा जुनिचाँदे गाउँपालिका वडा नम्बर ६ की वडा सदस्यमा निर्वाचित शाही तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्य समेत निर्वाचित भएकी थिइन् ।

नियुक्त सम्बन्धी विद्यालयले प्रकाशन गरेको नतिजा।
Krishna Gurmachhan Magar
Good
Tek Prasad Bhandari
धन्यवाद बहिनी ।
Hem Chhetrypachhai
राम्रो।
Shiva Shrestha
Rajnitiko adma jagir khayer aja dahari rajniti gara
Rajendra Koirala
good
Laxmi Koju
कुनै ठाउँमा शिक्षिका बन्न वडा अद्यक्ष पद छाडने ,कुनै ठाउँमा सभासद भएर नि principal पद नछाड्ने ।गजव छ
Bibek BM
kohi shisyika jasto garimamaya pad chhadera rajnitima hominchjan.vane kohi ……………….salam
Maya Gautam
राम्रो काम
Lal Bdr Tiwari
gud
दीपक मिलन खाती
अहिले दुई तिहाइ को बल मा राजनीति गर्ने लाई पनि जागीर कस्तो अचम्म को मेरो देश जहाँ राजनीति गर्ने ले नेपाल मा जागिर गर्न नपाइने थियो
Laxmi Thapa
good
Hiramani Kharel
Thik garixan
Tanka Pd Sedhai
अरु कुरा भन्दा पनि राजनिती छोडेर शिक्षण पेशा ग्रहण गरेकोमा बधाइ छ