वन मौरीको टोकाइबाट एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २१, २०७६
|
|
२५ पटक हेरिएको
Shares
वन मौरीको टोकाइबाट एकको मृत्यु

सारांश

  • चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
  • आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।
  • घरमै बसिरहनुभएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुनुभएको थियो ।

चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।

घरमै बसिरहनुभएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : नेता महर
म्याद टाँस्न नदिने सइ र अन्य  बारे अनुसन्धान गरिने  …
म्याद टाँस्न नदिने सइ र अन्य बारे अनुसन्धान गरिने …
११ बलिउड कलाकारका लुकेका प्रतिभा यस्ता छन् !
११ बलिउड कलाकारका लुकेका प्रतिभा यस्ता छन् !
उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा
उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा
अज्ञात रोगले थलिनुभएकी अरुणा श्रेष्ठको अपिल
अज्ञात रोगले थलिनुभएकी अरुणा श्रेष्ठको अपिल
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
भक्तपुर राजधानी बनाउनु हुँदैन : नारायणमान विजुक्छे
भक्तपुर राजधानी बनाउनु हुँदैन : नारायणमान विजुक्छे
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?