खोलाले बगाउँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
खोलाले बगाउँदा एकको मृत्यु

सारांश

  • तुलसीपुर, २७ साउन ।
  • ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ ।
  • तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

तुलसीपुर, २७ साउन । ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरी शव आज फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
नेकपामा यस्ताे छ बढुवाकाे तयारी
नेकपामा यस्ताे छ बढुवाकाे तयारी
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी
घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी

तपाईंले छुटाउनुभयो कि?