मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
१७ पटक हेरिएको
Shares
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश

सारांश

  • काठमाडाैं ।
  • सर्लाही क्षेत्र नम्बर-३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे छ ।
  • प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवासमा बुधबार आयाेजित कार्यक्रममा कुशवाहा माओवादीमा प्रवेश गर्नुभएकाे हाे ।

काठमाडाैं । सर्लाही क्षेत्र नम्बर-३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे छ ।प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवासमा बुधबार आयाेजित कार्यक्रममा कुशवाहा माओवादीमा प्रवेश गर्नुभएकाे हाे । प्रचण्डले कुशवाहालाई पार्टीमा स्वागत गर्नुभयाे ।

मंसिर ४ गते सम्पन्न चुनावमा कुशवाहा सर्लाही-३ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । याेसँगै मधेश प्रदेश सभामा माओवादी केन्द्रका सांसद्काे संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?