वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०८०
|
|
२४ पटक हेरिएको
Shares
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौं ।
  • काठमाडौं जिल्ला अदालतले वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन अनुमति दिएको छ ।
  • प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन अनुमति दिएको छ ।

प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको दुई पटकको म्याद सकिएपछि थप ५ दिनको समय थप्न अनुमति दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
राजपा नेपाल विजयी
राजपा नेपाल विजयी
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
लागूआषैध र गाँजा सहित तीन जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?