वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
- दुई नेताबीच नेकपालाई एक बनाइराख्नेबारे छलफल केन्द्रित भएको बुझिएको छ ।
- गौतम प्रचण्डलाई भेट्न साँढे नौ बजे खुमलटार पुगेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच नेकपालाई एक बनाइराख्नेबारे छलफल केन्द्रित भएको बुझिएको छ ।
गौतम प्रचण्डलाई भेट्न साँढे नौ बजे खुमलटार पुगेका हुन् । दुवैले पार्टी विभाजनपछिको समिक्षा गरेका छन् ।
नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन् । तर, वामदेव तटस्थ छन् । उनले एकता अभियान नाम दिएर छुट्टै समूह बनाउँदैछन् ।-फाइल तस्बिर
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया