एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् ।
  • एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

काठमाडौं। नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले बुधबार अपराहन्न सम्म राजीनामा नगरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको हो ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमानामा भारतीय सेनाले यतिसम्म हैरान बनाउँछ
सीमानामा भारतीय सेनाले यतिसम्म हैरान बनाउँछ
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
हामी छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेका थियौं : प्रचण्ड
हामी छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेका थियौं : प्रचण्ड
बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सरकारका प्रवक्ता
बममाथि सुतेर वार्ताको कल्पना गरिन्नः सरकारका प्रवक्ता
छुटे युट्युवर प्रनेश गौतम
छुटे युट्युवर प्रनेश गौतम
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?
प्रचण्डले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर के भने ?

तपाईंले छुटाउनुभयो कि?