विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली

सारांश

  • रत्ननगर(चितवन), २३ असोज  विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली बलेको छ ।
  • बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् ।
  • इच्छाकामना गाउँपालिका–७ मा बिजुली पु¥याइएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

रत्ननगर(चितवन), २३ असोज  विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् ।

इच्छाकामना गाउँपालिका–७ मा बिजुली पु¥याइएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । सो गाउँमा पहिलो चरणमा ४५ वटा मिटर वितरण गरी उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराइएको छ ।

सांसद विकास कोषमार्फत पूर्वाधार निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले सो क्षेत्रमा विद्युतीकरण कार्यक्रममार्फत बिजुली पु¥याएको हो । मिटर वितरणदेखि अन्य कार्य विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमार्फत हुने पौडेलले बताउनुभयो । उक्त क्षेत्रका बासिन्दा विद्युत् नपुग्दा टुकी र सोलार प्रयोग गर्दै आइरहेका थिए ।

विद्युतीकरणका लागि सांसद विकास कोषमार्फत रु १० लाख उपलब्ध गराएको क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
टीभीमा फेरि अर्को काण्ड, कार्यक्रममै हात हालाहाल !
दोहोरो अङ्कले बढ्यो शेयर बजार !
दोहोरो अङ्कले बढ्यो शेयर बजार !
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
भोली नेकपा सचिवालय बैठक बस्ने
भोली नेकपा सचिवालय बैठक बस्ने
धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित
धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित
पानी नपरेका कारण प्रदूषण बढ्यो
पानी नपरेका कारण प्रदूषण बढ्यो
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल