भोली नेकपा सचिवालय बैठक बस्ने
सारांश
- नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोलि बस्ने भएको छ ।
- बैठक अपरान्ह ४ बजेका लागि तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
- बैठक अपरान्ह ४ बजे बस्ने तय भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोलि बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठक अपरान्ह ४ बजे बस्ने तय भएको हो । लकडाउनयता सचिवालय बैठक बसेको थिएन । नेकपाका वरिष्ठ नेताहरुले बैठकको माग गर्दै आएका थिए ।
सचिवालय बैठकमा सरकारको काम कारबाहीको समिक्षा, औषधी खरिद प्रकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । यसपटकको बैठकमा गम्भीर विषयहरु उठ्ने एक सचिवालय सदस्यले रिपोर्टर्स नेपाललाई जानकारी दिए । File Photo
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया