विदेशमा प्रतिबन्धित औषधि नेपालमा उत्पादन र बिक्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
विदेशमा प्रतिबन्धित औषधि नेपालमा उत्पादन र बिक्री

सारांश

  • उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ ।
  • तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ ।
  • भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ ।

उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ । तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ ।

भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ । औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन ।

खाद्य तथा औषधि व्यवस्थापन (एफडिए) अमेरिकाले भल्सार्टनयुक्त केही ट्याबलेटलाई क्यान्सरको कारक हुनसक्ने भन्दै वर्गीकरण गरेको छ ।

भल्सार्टनमा हुने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने विज्ञ बताउँछन् । ‘भल्सार्टनका केही ट्याबलेट अहिले पनि हाम्रो बजारमा उपलब्ध छन्,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने । ‘यी औषधि अन्य मुलुकमा प्रतिबन्धित छन् भन्ने कुरा हामीलाई जानकारी छैन,’ उनले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसमा अराजकहरुको भीड ,प्रचण्ड
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगी नगरेको प्रमाणित गरेको छ
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगी नगरेको प्रमाणित गरेको छ
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
राष्ट्रियसभा निर्वाचनमा आचारसंहिताको कडा पालना गरिने
यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
यी महिला सैनिक साँच्चै भारतीय हुन्? वास्ताविकता यस्तो
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून
झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ
झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
किरात सङ्ग्रहालय निर्माण शुरु
किरात सङ्ग्रहालय निर्माण शुरु

तपाईंले छुटाउनुभयो कि?