विदेश आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल
सारांश
- काठमाडौं ।
- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले विदेश गएर नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्।
- प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशनको बन्द सत्रमा एमालेले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन चाहेको उनको भनाइ थियो।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले विदेश गएर नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्। प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशनको बन्द सत्रमा एमालेले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन चाहेको उनको भनाइ थियो।
विदेशमा रहेका नेपालीले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यस अनुकूल वातावरण र नीति एमालेले बनाइरहेको दाबी पनि उनले गरे। एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउन निकै संघर्ष गर्नुपरेको सम्झनासमेत गरे। संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने भन्दै उनले संगठन बलियो बनाए मात्र पार्टी पनि बलियो हुने बताए। उनले सर्वसम्मत नेतृत्व चयन गर्न प्रवासी मञ्चलाई आग्रह गरे।
registrēties binance
Your article helped me a lot, is there any more related content? Thanks!
binance Konta Izveidosana
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.