वडा अध्यक्षकाे शव इन्द्रावती नदिमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२९ पटक हेरिएको
Shares
वडा अध्यक्षकाे शव इन्द्रावती नदिमा

सारांश

  • सिन्धुपाल्चोक,१ मंसिर हशह ।
  • इन्द्रावती गाउपालिका ८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठको शव इन्द्रावती नदिमा डुबेको अवस्थामा भेटिएको छ ।
  • वोर्ड गाउको होष्टे दोवानस्थित ५० मिटर माथि खोलाको माझमा लास देखिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए ।

सिन्धुपाल्चोक,१ मंसिर हशह ।इन्द्रावती गाउपालिका ८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठको शव इन्द्रावती नदिमा डुबेको अवस्थामा भेटिएको छ । वोर्ड गाउको होष्टे दोवानस्थित ५० मिटर माथि खोलाको माझमा लास देखिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए ।

उनका अनुसार विहान ३ बजे घरबाट निस्केका वडा अध्यक्ष श्रेष्ठको खोजि कार्य परीवारले गरीरहेका थिए । खोप्टिएको अवस्थामा नदिको बिच भागमा शव देखिएपछि प्रहरीलाई खबर पुगेको थियो । हुलियाको आधारमा वडा अध्यक्षकै शव भएको सुरुबाटै प्रत्यक्षदर्शिले अनुमान गरेका थिए । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी विमल राज कँडेलका अनुसार हाम्फालेको या डुबेको अनुसन्धान पछिमात्र थाहा हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
श्रम मन्त्रीको स्पष्ट जवाफ : म्यानपावरको धरौटी रकम घट्दैन
श्रम मन्त्रीको स्पष्ट जवाफ : म्यानपावरको धरौटी रकम घट्दैन
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, संघीय सरकारले दियो सहमति
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो, संघीय सरकारले दियो सहमति
बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
प्रभु बैंक ग्राहकहरुलाई सिटी जिममा छुट
प्रभु बैंक ग्राहकहरुलाई सिटी जिममा छुट
शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा
शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा
१३ वर्षपछि हत्यारा पक्राउ
१३ वर्षपछि हत्यारा पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ

तपाईंले छुटाउनुभयो कि?