विप्लव नेतृत्वको विद्यार्थी संगठनका दुई नेता पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
विप्लव नेतृत्वको विद्यार्थी संगठनका दुई नेता पक्राउ

सारांश

  • काठमाडौं, १६ भदौ ।
  • नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाको विद्यार्थी संगठनका दुई नेतालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
  • विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र एकिन्द्र तिमल्सिना काठमाडौंको तीनकुनेबाट शुक्रबार दिउँसो पक्राउ परेको बताइएको छ ।

काठमाडौं, १६ भदौ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाको विद्यार्थी संगठनका दुई नेतालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र एकिन्द्र तिमल्सिना काठमाडौंको तीनकुनेबाट शुक्रबार दिउँसो पक्राउ परेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?