भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ५, २०७७
|
|
४० पटक हेरिएको
Shares
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला

सारांश

  • भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको डिआइजी उत्तमराज सुवेदीसहितको टोलीलाई स्थानीयले फूलमालासहित बिदा गरेका छन् ।
  • दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका हुन्।
  • घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्।

भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको डिआइजी उत्तमराज सुवेदीसहितको टोलीलाई स्थानीयले फूलमालासहित बिदा गरेका छन् । दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका हुन्।

घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्।

उनीहरुले जघन्य अपराधको घटनाका दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याएकोमा प्रहरी अधिकृतहरुलाई धन्यवाद समेत दिएका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ घन्टामा देशभर ४३० संक्रमित थपिए
२४ घन्टामा देशभर ४३० संक्रमित थपिए
यू १५ महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो जित सगै सेमिफाइनलमा प्रबेश
यू १५ महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो जित सगै सेमिफाइनलमा प्रबेश
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित
दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
यसरी रोकिए शेरबहादुर देउवा प्रधानमन्त्री बन्न
यसरी रोकिए शेरबहादुर देउवा प्रधानमन्त्री बन्न