विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०८०
|
|
२१ पटक हेरिएको
Shares
विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

सारांश

  • काठमाडौं।
  • त्रिभुवन विमानस्थलमा प्रहरी प्रमुखका रुपमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन्।
  • गत वैशाख २३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले उनले आज राजीनामा दिएका हुन्।

काठमाडौं। त्रिभुवन विमानस्थलमा प्रहरी प्रमुखका रुपमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन्।

गत वैशाख २३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले उनले आज राजीनामा दिएका हुन्। उनको राजीनामाको कारणबारे केही खुलाइएको छैन।

प्रहरी प्रधान कार्यालयले उनको राजीनामाबारे नियमित प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?