विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो

सारांश

  • विराटनगर १३,माघ।
  • मोरङको विराटनगर ८ मा रहेको सिघिया खोलामा ११ बर्षिय एक बालिकाको शव भेटिएको छ ।
  • आज  दिउँसो स्थानीय रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

विराटनगर १३,माघ। मोरङको विराटनगर ८ मा रहेको सिघिया खोलामा ११ बर्षिय एक बालिकाको शव भेटिएको छ ।आज  दिउँसो स्थानीय रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

खोला नजिकै बस्तीमा बस्ने ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।आइतबार विहान बुबा रामप्रसाद दास जिल्ला प्रहरी कार्यालय पुगेर छोरी हराएको बारेमा जानकारी गराएपछी बालिकाको खोजि गर्दा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको हो । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?