भोजपुरमा माओवादीको अग्रता बढ्दै
सारांश
- भोजपुर– भोजपुरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् ।
भोजपुर– भोजपुरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् ।
प्रतिनिधिसभामा भोजपुरबाट माओवादी केन्द्रमा उम्मेदवार सुधन किराँतीले ३५ सय ८९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उमेशजंग रायमाझिले २७ सय ६६ मत ल्याएका छन्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया