विराटनगरमा चुनावी चहलपहल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०७४
|
|
३५ पटक हेरिएको
Shares
विराटनगरमा चुनावी चहलपहल

सारांश

  • विराटनगर, ११ जेठ ।
  • दोस्रो चरणको निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चहलपहल तीव्र भएको छ ।
  • पूर्वाञ्चलकै केन्द्रविन्दुका रुपमा रहेको विराटनगर महानगरपालिको निर्वाचनका लागि मुख्य राजनीतिक दलमा नेपाली काँग्रेस र नेकपा (एमाले) आधिकारिक रुपमा आजसम्म उम्मेदवारका नामावली सार्वजनिक नगरेकाले ती पार्टीबाट प्रमुख र उपप्रमुखमा को को उम्मेदवार हुने भन्ने विषय यतिखेर सर्वसाधारणको चासोको विषय बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?