टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
५१ पटक हेरिएको
Shares
टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

सारांश

  • १५ असोजः प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.
  • ४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
  • अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो ।

१५ असोजः प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो । टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुुुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।-एएनआई

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो
सम्झौता गर्न कुलमानसहितको टोली नयाँ दिल्ली जाँदै
सम्झौता गर्न कुलमानसहितको टोली नयाँ दिल्ली जाँदै
योजनाको समर्पण सार्वजनिक
योजनाको समर्पण सार्वजनिक
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान